अन्तरबैंक दर ३ प्रतिशत तल बजारमा ५१ अर्ब तरलता

काठमाडौं,२४,पुसवित्तीय प्रणालीमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको छ । पुसको पहिलो साता तिर ५ प्रतिशतको हाराहारीमा रहेको अन्तरबैंक ब्याजदर आइतबार सम्ममा २.९७ प्रतिशतमा झरेको हो । बजारमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर करिडोरको तल्लो बिन्दु भन्दा पनि तल झरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।अहिले वित्तीय प्रणालीमा…

Logo