नेपालमा वार्षिक ३६ अर्बको ग्याँसको खपत

काठमाडौं ,२८,पुसमुुलुकभर ४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्याँसको प्रयोग हुने गरेको पाइएको छ । सहरी क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा समेत ग्याँसको प्रयोग बढ्न थालेपछि ग्याँस उपभोग गर्ने घरधुरीको संख्यामा वृद्धि हुँदै गएको हो ।नेपाल आयल निगमका अनुसार ४२ लाख ८२ हजार ६ सय ३५ घरधुरीले ग्याँसको प्रयोग गर्दै आएका छन् । बिजुली लगायत…

Logo