वैद्यनाथ आयुर्वेदका सात प्रकारका औषधि बिक्रीमा रोक

काठमाडौँ, ७ पुस । औषधि व्यवस्था विभागले भारतको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्रीवितरण गर्न रोक लगाएको छ ।विभागको अनुगमन टोलीले आफूले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्रीवितरण रोकी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको हो । विभागका आयुर्वेद शाखा प्रमुख डा प्रकाश…

Logo