काठमाडौं, २८, मंशिरनेपालबाट दैनिक १७ सय युवाहरु रोजगारीका लागी विदेश गइरहेकै समयमा नेपालमा विदेशबाट काम गर्न आउने विदेशी कामदारको संख्या पनि वढ्न थालेको छ ।चालू आव २०७४/७५ को पहिलो ४ महिनामा १ हजार भन्दा बढी विदेशी रोजगारीका लागि नेपाल आएका छन् । श्रम विभागका अनुसार पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको संख्या बढ्दो…