एनएमबी बैंकलाई बैंक अफ द इयर अवार्ड

केन्द्रबिन्दु सम्बाददाता ।काठमाडौँ, १५ मङ्सिर । यो बर्षको बैंक अफ द इयर अवार्ड एनएमबी बैंकले प्राप्त गरेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई सन् २०१७ को सर्वाेत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो ।गए राती लण्डनमा आयोजित समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल…

Logo