एनबिआई र पञ्जाब नेशनल बैंकबीच सम्झौता

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ मंसिर ।नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) र पञ्जाब नेशनल बैंक इन्ष्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजी बीच सम्झौतामा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार, एनबिआईले नेपाली बैकिङ्ग क्षेत्रलाई आवश्यक हुने बैकिङ्ग प्रविधि, साइबर सेक्युरिटी, डिजिटाइजेसन तथा यस्ता अन्य तालिमहरु सो पीएनबी आइआइटीबाट उपलब्ध गराउन सक्नेछ ।सम्झौतामा पीएनबी आइआइटीका निर्देशक दिभ्याङ् रस्तोगी र एनबिआईका प्रमुख…

Logo