काठमाडौं । प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ ‘लाइफ टाईम अटोमोटिभ भिजिनरी अवार्ड’बाट सम्मानित भएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई सो अवार्ड प्रदान गरेको हो । पोखरामा साधारण परिवारमा जन्मिएर किराना पसल र फोटोग्राफीबाट व्यापारको…