काठमाडाैं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए-सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए१७ फाइभजी सार्वजनिक गरेको छ । ग्यालेक्सी ए१७ फाइभजीमा ६.७-इन्च सुपर ए एमओएलईडी डिस्प्ले ९० हर्ज रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन, र लिनर ग्रुप गरिएको क्यामेरा सेटअप छ । यसमा ५० एमपी ओआईएस मुख्य क्यामेरा, ५एमपी अल्ट्रा-वाईड, र २एमपी म्याक्रो लेन्स रहेको…