काठमाडौं । विश्वव्यापी इलेक्ट्रिक भेहिकल बजारमा सफलता कमाइसकेको चिनियाँ ब्रान्ड बिवाइडीले अब नेपालमा पनि आफ्ना नयाँ मोडलहरूसहित नयाँ अध्याय सुरु गरेको छ। सहरी दैनिक यात्रादेखि प्रिमियम एसयूभी अनुभवसम्म, कम्पनीले एट्टो–१ र एट्टो–२ सार्वजनिक गरेर फरक–फरक ग्राहकलाई लक्षित गर्ने रणनीति अघि सारेको छ। बिवाइडी एट्टो–१चीनको विश्व चर्चित अटो कम्पनी बिवाइडीले नेपाली बजारमा इलेक्ट्रिक कारलाई सबै उपभोक्तासम्म…