दाेहाेराे अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको थियो । नेप्से बढी पनि आज शेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ । आइतबार ६ अर्ब ६ करोड १८ लाख २२…

Logo