काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको रकम अब गरिबी निवारण लगायत प्राथमिक क्षेत्रमा मात्र खर्च गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गर्दै “संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१” संशोधन गरी जथाभावी खर्चमा रोक लगाएको हो। यसअघि बैंक तथा वित्तीय संस्थाले सीएसआर कोषको रकम ब्रान्डिङ…