काठमाडौं । राइड शेयरिङ प्लेटफर्म इनड्राइभले नेपालमा २०२१ बाट सेवा सुरु गरेको ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियानलाई यस वर्षको दशैं–तिहारमा पनि निरन्तरता दिएको छ । इनड्राइभले अगस्ट २५ देखि सेप्टेम्बर २१ सम्म (भदौ ९ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुने यो अभियानमार्फत चालकलाई साप्ताहिक पुरस्कारदेखि ग्रान्ड पुरस्कारसम्म जित्ने अवसर दिने जनाएको छ। यसअघि दुई पटकसम्म सम्पन्न…