चुत्रेनी खेलमैदान ‘डिपिआर’मै सीमित

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मै सीमित भएको छ । खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयन हुन नसकेको हो । आर्थिक स्रोतको अभावमा डिपिआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु गर्न नसकेको…

Logo