अब ६२२ रुपैयाँमा टियागो ईभी किन्न पाइने, पन्च ईभी ८०३ रुपैयाँमै

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली उपभोक्तालाई उत्साहित पार्ने अफर ल्याएको छ । अब टाटा टियागो ईभी मात्र दैनिक ६२२ रुपैयाँ किस्तामा किन्न सकिने भएको छ। यस अफरअन्तर्गत, राष्ट्रिय बाणिज्य बैंकको ६.१० प्रतिशत ब्याजदरमा ईभी कर्जा उपलब्ध हुनेछ । ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले टियागो ईभी दैनिक ६२२ रुपैयाँ किस्तामा पाउनेछन्…

Logo