काठमाडौं । भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ मा बीवाईडीको बहुप्रतिक्षित एसयूभी एट्टो२ लन्च भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले भित्र्याएकाे एट्टो २लाई प्रधानमन्त्री केपी शर्मा ओलीले लन्च गरेका हुन् । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो…