‘नाडा अटो शो २०२५’ आजदेखि, दिपलको उड्ने ट्याक्सी प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । अटो व्यवसायीहरुको छात्ता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजदेखि सुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीको उद्घाटन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको आयोजकको भनाइ छ । यस अटो शोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता…

Logo