एशियन थाइ फुड्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटीज

विराटनगर । नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेडले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासनको निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ। सम्झौतामा एशियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभासबहादुर श्रेष्ठले एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक…

Logo