काठमाडौं। नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०२ प्रतिशतको वृद्धि हो। बैंकले अघिल्लो वर्ष ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ मुनाफा कमाएको थियो। बैंकको यो सफलताको मुख्य कारणहरूमा सम्भावित नोक्सानीका लागि छुट्याइएको रकम (प्रोभिजनिङ) मा आएको कमी…