काठमाडौं । २२ वर्षअघि श्रीमान् ज्योति नकर्मीको प्रेरणा र हौसलाबाट जुली प्रधानाङ्गले एउटा सानो कोठाबाट सुरु गरेकाे जुलीज केक्स एन्ड पेस्ट्रिज अहिले आएर एउटा सफल ब्रान्ड बनेको छ। यो घरेलु उद्योग व्यावसायिक रूपमा अगाडि बढिरहेको छ। सुरुमा श्रीमान्-श्रीमती र चार जना कामदारबाट सुरु भएको यो यात्रामा अहिले धेरैले रोजगारी पाएका छन्। जुलीले आफ्नो मेहनत, ग्राहकको…