लक्ष्मी सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्कासन गर्ने भएकाे छ । डिबेञ्चर निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । लक्ष्मी सनराइज बैंकले कुल ३०,००,००० कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य रु. १०००/- का दरले हुन आउने रकम रु.३,००,००,००,०००/- (अक्षरेपी तीन अर्ब मात्र) बराबरको ऋणपत्र…

Logo