इन्ड्राइभद्वारा उत्कृष्ट चालकहरूलाई ‘प्लाटिनम ड्राइभर गिभअवे’ पुरस्कार प्रदान, कार र बाइक पनि जिते

काठमाडौं । राइड-सेयरिङ एप इन्ड्राइभले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्ना उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई प्लाटिनम ड्राइभर गिभअवे पुरस्कार प्रदान गरेको छ। यात्रुहरूलाई दिएको उत्कृष्ट सेवा र एपको सफलतामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै चालकहरूलाई यी पुरस्कारले सम्मान गरिएको हो। इन्ड्राइभ नेपालकी चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईका अनुसार यो गिभअवे आफ्ना राइडरहरूको समर्पणलाई कदर…

Logo