ईभीमा कडाइको तयारीः ब्याट्रीको आयु र माइलेजमा नयाँ मापदण्ड लागू हुँदै

काठमाडौं । सरकारले ‘सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका, २०८२’ को मस्यौदा तयार पारेको छ । सरकारले कडाइका साथ उक्त निर्देशिका ल्याउन लागेको हो । यातायात व्यवस्था विभागले यो मस्यौदालाई अन्तिम रूप दिई कार्यान्वयनमा ल्याउन आवश्यक तयारी गरिरहेको छ । यो निर्देशिका विशेष गरी विद्युतीय सवारीको ब्याट्री, मोटरको गुणस्तर, सुरक्षा र कार्यक्षमतामा केन्द्रित देखिन्छ ।…

Logo