नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरूवात, आइसक्रिम उत्पादनमा क्रान्ति

काठमाडाैं । नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरूवात गर्ने उद्देश्यले आयोजना गरिएको भव्य कार्याशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । सग्तानी ग्रुप, ‘एलएआईईएफ आइसक्रिम मेसिनरी’ र नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई)को सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ शीर्षकमा उक्त गोष्ठी सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञ, उद्यमी र…

Logo