काठमाडौं । हेनरी भोल्टको नयाँ मोडल सी प्रो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा लन्च हुने भएको छ । हेनरी भोल्टको नेपालका लागि आधिकारिक वितरक एस क्यूव इन्टरप्राइजेजले सी प्रोलाई लन्च गर्न लागेको हो । नयाँ मोडल सी प्रोमा २५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटको फुल चार्जमा ३०० किलोमिटर रेन्ज…