काठमाडौं । बंगलादेशले प्रतीतपत्र (एलसी) नखोल्दा विद्युत् नेपाल–बंगलादेश विद्युत व्यापार अन्योलमा परेको छ । विद्युत् व्यापार सम्झौताअनुसार नेपालले आगामी १५ जुन अर्थात् असार १ गतेदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्नुपर्ने छ। तर असार लाग्ने लाग्दा पनि बंगलादेशले एलसी नखुलाएपछि बंगलादेशसँगको विद्युत् व्यापारमा अन्योलता बढेको छ । बंगलादेशको आधिकारिक निकाय बंगलादेश पावर डेभलपमेन्ट बोर्डले यो…