प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा आकर्षक छुट सुविधा पाउने

काठमाडाैं । प्रभु बैंक लिमिटेड र जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामार्फत बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा आकर्षक छुट सुविधा पाउने भएका छन्। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित गरिएको सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा आवास सेवामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत…

Logo