बजेटमा निजी क्षेत्रः के-के समेटिए ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गरेको छ। आर्थिक शिथिलताबीच आएको बजेटले निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गर्दै आर्थिक क्षेत्रको गुणात्मक सुधार गर्ने प्रतिबद्धता गरेको छ । सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यावसायिक वातावरणमा सुधार गरी निजी लगानी प्रवद्र्धन गर्न र रोजगारी…

Logo