एक्सपेङ्गकाे ह्युमनाइड रोबोट ‘आयरन’ शाङ्घाई अटो शोमा सार्वजनिक

काठमाडौं । चिनियाँ अटो कम्पनी एक्सपेङ्गले नयाँ ह्युमनाइड रोबोट ‘आयरन’लाई शाङ्घाई अटो शो २०२५ मा सार्वजनिक गरेको छ । गत नोभेम्बरमा पहिलो पटक प्रस्तुत गरिएको आयरन हाल एक्सपेङ्गका कारखानाहरूमा प्रयोग भइरहेको छ, जहाँ यसले विद्युतीय सवारी निर्माणमा सहयोग पुर्‍याइरहेको छ । आयरनको उचाइ ५ फिट ८ इन्च (१.७३ मिटर) र तौल ७० केजी छ ।…

Logo