काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ईभीको भविष्यलाई लिएर विभिन्न दुबिधा उत्पन्न भए बाबजुत पनि बैंकहरुले ईभी गाडीमा लगानी बढाइरहेको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो डायलग २०८१ अन्तर्गतको ‘अटोमोबाइल क्षेत्रमा दीर्घकालीन तथा स्थिर नीति किन आवश्यक छ ? भन्ने शीर्षकमा बोल्दै उनले यस्तो बताएका हुन् ।…