गभर्नर नियुक्तिको लागि मापदण्डै संशोधन, चलखेलको आशंका

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ गभर्नर नियुक्तिको लागि सार्वजनिक निकायमा गरिने नियुक्तिको मापदण्ड नै संशोधन गरेको छ । गभर्नर महाप्रसाद अधिकारीको पद अवधि पूरा भएसँगै नयाँ गभर्नर छनोटको प्रक्रिया अगाडि बढी राख्दा मापदण्ड संशोधन गरिएको हो । अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ दोस्रो पटक संशोधन भएको…

Logo