ट्रायम्फ बाइकको ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ आयोजना, सहज फाइनान्सकाे सुविधा

काठमाडौं । नेपालका लागि ट्रायम्फ बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ आयोजना गर्ने भएको छ । नक्सालस्थित बाइकर्स क्याफेमा मंगलबारदेखि प्रारम्भ हुने सो क्याम्पमा पुराना कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरसँग ट्रायम्फ मोटरसाइकल साट्न सकिने छ । सो इभेन्टको अवसरमा नयाँ मोटरसाइकल लिने ग्राहकले २० हजार रुपैयाँ मूल्य पर्ने…

Logo