चितवनमा महिला मोटर र्‍याली आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । चितवनमा महिला मोटर र्‍याली आयोजना हुने भएको छ । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने यो र्‍याली महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रतियोगिता आगामी चैत्र २५ गते हुनेछ, जसमा नेपालभरका इच्छुक महिला चालकहरूले भाग लिन सक्नेछन्। र्‍याली भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहा मार्ग हुँदै…

Logo