नबिल बैंकका कामु सीईओ ज्ञवालीलाई नेपाल–इटाली वाणिज्य तथा उद्योग संघकाे बधाई

काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष मनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा पदोन्नति भएकोमा बधाई व्यक्त गरेको छ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, “बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय…

Logo