प्राधिकरणले आम नागरिकको घरमा लोडसेडिङ हुन दिँदैन -प्रवक्ता घोष

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले प्राधिकरणले आम नागरिकको घरमा लोडसेडिङ हुन नदिने बताएका छन् । केन्द्रबिन्दुसँग कुराकानी गर्दै प्रवक्ता घोषले आम नागरिकको घरमा लोडसेडिङ हुन नदिन प्राधिकरणले सहज बिजुली आपूर्तिको व्यवस्था मिलाई रहेको जानकारी दिएका हुन् । ‘जनताको घरमा बिजुली बाल्नु प्राधिकरणको पहिलो प्राथमिकता हो, बाहिर हल्ला जे फैलिए पनि प्राधिकरणले जनताको…

Logo