नेप्से परिसूचकमा निरन्तर गिरावट

काठमाडौं । यो यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर दुई…

Logo