पाथीभरामा केवलकार बन्नुपर्ने यस्ता छन् मुख्य आधार [जनप्रतिनिधिहरुको धारणासहित]

काठमाडौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केवलकार बन्नुहुँदैन र बन्नुपर्छ भन्ने पक्षबीच भइरहेको विवाद अझै किनारा लागेको छैन । सरकारले पटक–पटक ‘नो केवलकार’ पक्षधरहरुसँग वार्ता र छलफल गर्दा पनि विवाद सुल्झिनुको सट्टा झन् बल्झँदै गएको छ । माग १२ गतेदेखि राष्ट्रिय स्तरमै चर्चामा आएको केवलकार विवादमा स्थानीयवासीदेखि जनप्रतिनिधि बनाउनुपर्छ भन्ने पक्षमा देखिएका छन् । केवलकार…

Logo