काठमाडौं । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै एलजीले ग्राहकलाई विशेष सेवा प्रदान गर्न ‘फ्रि एसी सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ। सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै यहि फाल्गुन २० गते देखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी “निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प” योजना…