राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनबारे श्रम मन्त्रालय र नाडाबीच छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)बीच राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनबारे छलफल भएको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको हो । सो मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते…

Logo