काठमाडौं । ग्यास उद्योगहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलन सुरु गरेको छ । ग्यास उद्योगीले अघि सारेका जायज मागका सम्बन्धमा गृहकार्य गर्न मागेको समयभित्र सरकार कुनै निष्कर्षमा नपुगेपछि नेपाल एलपी ग्यास उद्योग संघले स्थगित आन्दोलनका कार्यक्रम पुनः अघि बढाउने भएको छ । संघले गत माघ २४ गते १९ बुँदे माग अघि सार्दै…