काठमाडौं । सागर ग्रुपले आयोजना गरेकाे ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ आजबाट सुरु भएको छ । आफ्नो ब्रान्ड तथा प्रडक्टहरूको प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र विस्तारबारे जानकारी दिने उद्देश्यका साथ उक्त एक्स्पो आयोजना गरिएको हो । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा उक्त एक्स्पो माघको २९ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा…