पाथीभरामा केबलकारबारे अध्यक्ष ढकालले भने- विकासलाई राजनीति र धर्म भन्दामाथि राखेर हेरौं

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दु:खद भएको बताएका छन् । पाथीभरामा केबलकार बनाउने विषयमा भइरहेकाे विवादबारे बोल्दै अध्यक्ष ढकालले विकासलाई राजनीति र धर्म भन्दामाथि राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरेका हुन् । साथै उनले आफूबारे सामाजिक सञ्जालमा गलत…

Logo