सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई जोड दिने, भिएस निकेतन [भिडियाे]

४३ बर्ष लामो शैक्षिक यात्रा तय गरिसकेको छ, काठमाडौं मीनभवनमा रहेको भिएस निकेतनले । गरिमामय शैक्षिक इतिहास बोकेको यस शैक्षिक संस्था २०३८ सालमा स्थापना भएको थियो । नेपालको शैक्षिक क्षेत्रमा ठोस योगदान पुर्याउने लक्ष्यका साथ ‘भिएस निकेतन एजुकेशन फाउन्डेसन’ स्थापना गरेका थिए, दिवंगत डा. बिआर पोखरेलले । उनकै यो विरासत दोस्रो पुस्ताले कुशलतापूर्वक हाँकिरहेका छन्…

Logo