यसरी विश्वव्यापी हुँदैछ अल्फाबिटा (भिडियोमा)

काठमाडौंको मुटु बानेश्वरबाट पश्चिमतिर ओरालो लाग्दै बुद्धनगर पुग्दैगर्दा देब्रेतिर एउटा चर्चित भवन छ । त्यसघरको नाम हो, अल्फाबिटा कम्प्लेक्स् । यस भब्य घरमा घरकै नामको एउटा पायोनियर इन्स्टिच्यूट पनि छ, जसले बार्षिक रुपमा हजारौं नेपाली विद्यार्थीलाई अध्ययन¬ अध्यापनकोलागी विदेशी युनिभर्सिटी र कलेजमा नाम दर्ता गराईदिन्छ । हो, त्यस इन्स्यूच्यूटको नाम अल्फाबिटा एजुकेशन कन्सलटेन्सी नै हो…

Logo