अरुणिमाकोे ३४ औं स्थापना दिवस सम्पन्न

काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानको ३४ औं स्थापना दिवस सम्पन्न भएको छ । आरुवारीमा २०४२ सालमा स्थापना भएको प्रतिष्ठनले स्थापना दिवस तथा स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।गुठियारहरुको सहयोगमा शैक्षिक गुठीका रुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा.वि., महाँकाल स्थापना…

Logo