आयोग पदाधिकारी भन्छन्, ‘अस्थायी शिक्षकको नतिजा आउन महिनौ पनि लाग्न सक्छ’

काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको नतिजा कहिले प्रकाशित गर्ने भन्ने बारे अझै टुंगो लाग्न सकेको छैन् । खुल्ला र आन्तरिक तर्फका प्रतिस्पर्धीको एकैसाथ लिइएको परिक्षा कारणले गर्दा अस्थायी शिक्षक सेवाको परिक्षाफल कहिले प्रकाशन गर्ने भन्ने बारेमा अन्योलता छाएको हो ।नतिजा प्रकाशनको तयारी भईरहेपनि कहिले प्रकाशन गर्ने भन्ने मिति भने निश्चित भई नसकेको शिक्षक…

Logo