स्पेल बीको फाइनलमा तीन कलेज

अङ्ग्रेजी भाषामा बोल्न, लेख्न र भाषिक शुद्धता विकास गर्ने उद्देश्यले सञ्चालित स्पेल बी टेलिभिजन कार्यक्रमको फाइनलमा तीन टिम पुगेका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको स्पेल बी कार्यक्रमको फाइनल राउण्डमा बुढानिलकण्ठ स्कुल, ख्वप कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेज पुगेका हुन् । प्रतियोगिताको फाइनल आउँदो बिहीबार हुने छ ।मलिन मिडिया एण्ड इभेण्टको आयोजनामा कान्तिपुर टेलिभिजनबाट…

Logo