एसइईपछिको कक्षा ११ र १२ को अध्ययनलाई विद्यार्थीको करिअरका निम्ती टर्निङ प्वाइन्ट मानिन्छ । उच्च शिक्षाको निम्ती विद्यार्थीको आधार यहि तहमा निर्धारण हुने भएकाले यसलाई टर्निङ प्वाइन्ट मानिएको हो । डाक्टर, इन्जिनियर, सिए, नर्सिङ, होटल म्यानेजमेन्ट लगायत उच्च शिक्षाका करिअर ओरिएन्टेड विषय स्नातक तहमा रोजिने भएकाले र त्यसले विद्यार्थीको समग्र जीवनमा प्रभाव पार्ने भएकाले कक्षा…