इस्लिङ्टन कलेजद्वारा पहिलोपटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै

इस्लिङ्टन कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभीआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बीए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  शनिबार होटल याक एण्ड यतिमा आयोजना भएको हस्ताक्षर समारोहमा उक्त ग्रुप बीच लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार चार निकायले…

Logo