क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन-१ को उपाधि

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन -१ सफलतापूर्वक सम्पन्न गरेको छ ।  रुपन्देही र कपिलवस्तुका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । जसमा विद्यार्थीहरुले “SWOT Analysis of Shine Resunga Development Bank Limited” विषयमा निर्णायकहरुको उपस्थितीमा आ–आफ्नो प्रस्तुति राखेका थिए । इलभ वान स्क्वायर…

Logo