गणित सिप परीक्षण सम्बन्धी एक दिने अभिमुखीकरण

दैलेखको ठाटीकाँध गाउँपालिकामा प्रारम्भिक कक्षा पठन गणित सिप परीक्षण सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । सोसेक नेपालद्वारा आयोजित अभिमुखीकरणमा ३३ वटा बाल विकास केन्द्रका शिक्षकहरू सहभागी थिए । गाउँपालिका स्थित प्रारम्भिक तहका शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पठन गणित सिप सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । ३३ वटा बाल विकास केन्द्रमा…

Logo